हवाई भाडा वृद्धि गम्भीर र आपत्तिजनक, तत्काल नियन्त्रण गर्न राप्रपा सांसद ओलीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मुलुक प्राकृतिक विपद् र राष्ट्रिय संकटको घडीमा रहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई भाडामा गरेको अस्वाभाविक वृद्धिप्रति…
