विश्व भारतका विदेश सचिव विक्रम मिश्री नेपालमा: प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीमा छलफल भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। उनको यो भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि