NM Khabar 24 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#विस्थापित

18 समाचारहरू

ताप्लेजुङ दोभान बजारमा आगलागी: १० घर जलेर नष्ट, १७ परिवार विस्थापित

ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको आगलागीले १० घर नष्ट पारेको छ। आगलागीबाट १७ परिवार विस्थापित भएका छन्। सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो…

Kamala Devi 3 hours अघि

बाजुराको कटीगाउँमा पहिरो: १४ घर उच्च जोखिममा, ११५ जनाको उद्धार

बाजुराको कटीगाउँमा पहिरोले दुई घर पूर्ण क्षति पुर्याएको छ। उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण…

Kamala Devi 1 month अघि

सोलुखुम्बुमा पहिरो: दुई वडा कार्यालय जोखिममा, ११ घरपरिवार विस्थापित

सोलुखुम्बुमा निरन्तरको वर्षाले पहिरो निम्त्याउँदा दुई वडा कार्यालय भवन उच्च जोखिममा परेका छन्। पहिरोका कारण सोलुदूधकुण्ड नगरपालिका–३ र सोताङ गाउँपालिका–४ का वडा कार्यालय जोखिममा परेका…

Kamala Devi 2 months अघि

माडीका विस्थापित चेपाङ समुदाय गरिबी, हिंसा र बेचबिखनको चपेटामा

चितवनको माडीमा बाढीपहिरोले पटकपटक विस्थापित भएका चेपाङ समुदाय असुरक्षित छन्। चरम गरिबीमा गुज्रिरहेका उनीहरू हिंसा र बेचबिखनको उच्च जोखिममा छन्। विस्थापितहरूको जीवनयापन अझै असुरक्षित रहेको…

Maya Thapa 2 months अघि

बङ्गलादेशमा मनसुनी बाढीले लियो ५० को ज्यान, हजारौँ विस्थापित

बङ्गलादेशमा मनसुनी बाढी र पहिरोका कारण एक सातामा कम्तीमा ५० जनाको मृत्यु भएको छ। दशौँ हजार मानिस घरबारविहीन भएका छन्, विशेषगरी चट्टोग्राम जिल्लामा ठूलो क्षति…

Bikram Magar 2 months अघि

कीर्तिपुर होल्डिङ सेन्टर डुबान: ५४ जनाको उद्धार, विस्थापितको विचल्ली

• लगातारको वर्षाले कीर्तिपुरस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। • उद्धार टोलीले १५४ जनामध्ये ५४ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। •…

Maya Thapa 3 months अघि

सुकुम्वासीको होटल बसाइ: ‘कैदीजस्तै छौँ, बच्चाले रुन पनि पाएन’

राजधानीको थापाथलीबाट विस्थापित सुकुम्वासी सबिना मल्लले सरकारले व्यवस्था गरेको होटल बसाइलाई 'कैदीजस्तै' भनेकी छिन्। ६ जनाको परिवार एउटै कोठामा बस्न बाध्य हुँदा हुर्केबढेका छोराछोरीलाई सकस…

Maya Thapa 5 months अघि

हलेसी तुवाचुङ नगरपालिकाले सहरबाट विस्थापित नगरवासीलाई घर बनाउन सहयोग गर्ने

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सहरबाट विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँमा घर निर्माण गर्न सहयोग गर्ने निर्णय गरेको छ। संघीय सरकारको अभियानपछि प्रभावित भएका नागरिकलाई लक्षित…

Laxmi Bhattarai 5 months अघि

सुकुम्बासी बालबालिकालाई निजी विद्यालयको सहारा: शिक्षामा अवरोध नहोस् भनेर निःशुल्क पढाइ

सुकुम्बासी बस्तीका बालबालिकालाई अब निजी विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्ने भएका छन्। सरकारले जोखिमयुक्त क्षेत्रका बस्ती हटाउने अभियान चलाइरहेका बेला उनीहरूको पढाइ नरोक्न यो निर्णय…

Maya Thapa 5 months अघि

सुकुम्बासी व्यवस्थापन: सरकारले पाँच ठाउँमा होल्डिङ सेन्टर बनाउने तयारी

काठमाडौं उपत्यकाका वंशीघाट, बल्खु, शंखमूललगायतका क्षेत्रबाट विस्थापित हुने सुकुम्बासीलाई सरकारले पाँच ठाउँमा होल्डिङ सेन्टर निर्माण गरी व्यवस्थापन गर्ने तयारी गरेको छ। यो अल्पकालीन समाधान भए…

Laxmi Bhattarai 5 months अघि