राजनीति वैदेशिक रोजगार विभागको चेतावनी: पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्का वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई २०८३ कार्तिक १० गतेदेखि ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ। सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति… Nmkhabar डेस्क·२ घण्टा अघि