जनआस्था कार्यालयमा छापा: कम्प्युटरसहित सामग्री नियन्त्रणमा
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले पत्रिकाको कार्यालयमा छापा मारेको छ। प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाइललगायत सामग्री नियन्त्रणमा लिएको छ। श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता कसूरमा…
