राजनीति नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, पाँच जनाको रोकियो नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले २०८३ कार्तिक १२ गते पार्टी कार्यालय सानेपामा शपथ लिएका छन्। पाँच केन्द्रीय सदस्यको शपथ भने रोकिएको छ। Nmkhabar डेस्क·अक्टोबर २९, २०२६