प्रदेश अख्तियारले महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध १ लाख घुसको आरोपमा आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध १ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। Nmkhabar डेस्क·अक्टोबर ७, २०२६
प्रदेश अख्तियारले महोत्तरीका सर्भेक्षक शिवकुमार साहविरुद्ध १ लाख घुससहित भ्रष्टाचार मुद्दा दायर अक्टोबर ७, २०२६