सर्वोच्चको परमादेश: ६,५०० भुटानी शरणार्थीको भविष्य अझै अनिश्चित, सामाजिक पीडा गहिरिँदै
सर्वोच्च अदालतले झापाको बेलडाँगी शिविरमा जन्मिएका तीन भुटानी शरणार्थीका सन्तानलाई अमेरिकामा रहेका बाबुआमासँग पुनर्मिलन गराउन परमादेश जारी गरे पनि, नेपालमा करिब ६,५०० भुटानी शरणार्थीको भविष्य…
