प्रदेश संजीव झाको रास्वपाबाट विदेह नगर प्रमुखमा उम्मेदवारी घोषणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट संजीव झाले विदेह नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले विदेहको विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन्। धेरै सेयर·NM Khabar डेस्क·३ घण्टा अघि