कोशी ब्यारेजका २३ ढोका खोलिए, सप्तकोशी खतराको तहमा
सप्तकोशी नदीमा पानीको बहाव खतराको तहमा पुगेको छ। कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।