तीन मन्त्री किसानका गुनासो सुन्न जुटे: मल, बजार र पूर्वाधारमा तत्काल सम्बोधनको प्रतिबद्धता
रासायनिक मलको आपूर्ति, बजार व्यवस्थापन र कृषि पूर्वाधारका समस्या समाधान गर्न तीन मन्त्री सक्रिय। किसानले मल अभाव, बिचौलियाको दबदबा र उचित बजार मूल्य नपाएको गुनासो…
