प्रदेश धनुषामा पेस्तोल देखाएर भिडियो बनाउने नजिमा खातुन पक्राउ धनुषाको नगराइन नगरपालिका–६ निवासी २६ वर्षीया नजिमा खातुनलाई सार्वजनिक स्थानमा पेस्तोल देखाउँदै नृत्य गरेको भिडियो फेसबुकमा राखेपछि प्रहरीले पक्राउ गरेको छ। Nmkhabar डेस्क·१९ घण्टा अघि
मधेश सांसदको समितिले सांसदमाथि नै अनुसन्धानको माग गर्यो, देवानगञ्ज झडपले अन्तर्राष्ट्रिय छविमा धक्का अगस्ट १८, २०२६