प्रदेश नेपाली कम्युनिष्ट पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो नेपाली कम्युनिष्ट पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन आज (२०८३ कार्तिक २० गते) बाट फिर्ता लिएको छ। यसले प्रदेशको राजनीतिक समीकरणमा असर पार्नेछ। Nmkhabar डेस्क·२८ मिनेट अघि