प्रदेश महोत्तरी गाँजा तस्करी प्रकरण: मुख्य आरोपी सुरेश चौधरीलाई उन्मुक्ति धनकुटाबाट महोत्तरी ल्याइएको करिब ४८६ किलो गाँजा बरामद प्रकरणमा प्रहरीले मुख्य भूमिका देखाएका सुरेश चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको छ। Kamala Devi·२ घण्टा अघि