प्रदेश इनम सापकोटा प्रकरण: प्रधानन्यायाधीशसहित चार न्यायाधीशको नाम मुछियो, सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै बिचौलिया इनम सापकोटासँगको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयालसहित चार न्यायाधीशको नाम जोडिएको छ। सर्वोच्च अदालतमा यस विषयमा छलफल गर्न शुक्रबार फुलकोर्ट बैठक बस्दैछ। Nmkhabar डेस्क·२ घण्टा अघि