विश्व हर्मुज जलसन्धिमा ट्याङ्करको इन्जिन कक्षमा प्रहार, चालक दल सुरक्षित ओमानको खासब नजिक हर्मुज जलसन्धि हुँदै बाहिरिँदै गर्दा बिहीबार एउटा ट्याङ्करको इन्जिन कक्षमा अज्ञात प्रक्षेप्यले प्रहार भएको युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेशन (UKMTO) ले जनाएको छ। चालक दल सुरक्षित छन्। Nmkhabar डेस्क·५ दिन अघि
विश्व हर्मुज जलसन्धिमा सुरक्षित मार्गबारे इरान र ओमानबीच सहमति, तेल बजारमा अस्थिरता कायमै अक्टोबर ८, २०२६