संसद अवरोधबारे सभामुख देवराज घिमिरेले राप्रपामाथि लगाएको आरोपको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिवाद गरेका छन्।
शाहीले सभामुखको आरोप निराधार भएको भन्दै त्यसको खण्डन गरेका छन्। संसदको गतिरोध अन्त्यका लागि आफूहरू तयार रहेको तर सभामुखबाट आएको आरोपले समस्या समाधानमा सहयोग नगर्ने उनको भनाइ छ।
