NM Khabar 4 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंको कपनमा १३ डोजरले भत्काउँदै घरटहरा

काठमाडौंको कपन साततले क्षेत्रमा सोमबार बिहानदेखि १३ वटा डोजर प्रयोग गरेर घरटहरा भत्काउने अभियान सुरु भएको छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि यो कदम चालिएको हो।
Sanjay Karki
Sanjay Karki
4 May 2026, 3:31 pm १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

काठमाडौंको कपन साततले क्षेत्रमा डोजर प्रयोग गरेर घरटहरा भत्काउने कार्य जारी छ। सोमबार बिहानदेखि १३ वटा डोजर परिचालन गर्दै अतिक्रमित संरचना हटाउने अभियान अघि बढाइएको हो।

स्थानीय प्रशासनका अनुसार सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि यो अभियान सञ्चालन गरिएको हो। भत्काउने क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार