मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

अर्जुन घिमिरे दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले निमित्त अध्यक्ष घिमिरेलाई स्थायी जिम्मेवारी दिएको हो। घिमिरे केहीबेरमा पद तथा गोपनीयताको शपथ लिनेछन्।
Sanjay Karki
१ मिनेट पढाइ
आकार:
दूरसञ्चार प्राधिकरण अध्यक्ष
Share:
२०४

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्।

मन्त्रिपरिषद् बैठकले निमित्त अध्यक्ष घिमिरेलाई स्थायी जिम्मेवारी दिएको हो।

यसअघि भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएको थियो। त्यसपछि घिमिरेले निमित्त अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए।

घिमिरे केहीबेरमा सूचना तथा सञ्चार मन्त्रालयमा शपथ लिनेछन्।

उनी प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण र उपभोक्ता हित संरक्षण शाखामा क्रियाशील थिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार