NM Khabar 14 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

८९६ समाचारहरू

Sunita Raiका समाचारहरू

बैंकिङ प्रणालीबाट शुल्क
अर्थ / वाणिज्य

वैदेशिक रोजगारीमा ठगी रोक्न बैंकिङ प्रणाली अनिवार्य: विभाग

वैदेशिक रोजगारीमा जाने श्रमिक ठगिने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र बुझाउन निर्देशन दिएको छ। यसले वैदेशिक रोजगारी प्रक्रियामा पारदर्शिता ल्याउने अपेक्षा गरिएको…

5 months अघि अर्थ / वाणिज्य १४४
एमआरपी व्यवस्था
अर्थ / वाणिज्य

एमआरपीको अव्यावहारिक व्यवस्था संशोधन गर्न सरकार लचिलो, भन्सारमै स्वघोषणाको प्रस्ताव

5 months अघि १४१
NM Khabar
अर्थ / वाणिज्य

नेप्से लगातार तेस्रो दिन घट्यो, २७३८ अंकमा सीमित; चार अर्ब ९१ करोडको कारोबार

5 months अघि १६१
नेप्से परिसूचक
अर्थ / वाणिज्य

नेप्से लगातार तेस्रो दिन घट्यो, २७३८ अंकमा झ¥यो; ४ अर्ब ९१ करोडको कारोबार

5 months अघि १४९
गहुँ खरिद
अर्थ / वाणिज्य

खाद्य कम्पनीले समर्थन मूल्यभन्दा बढीमा गहुँ किन्दै, कैलालीबाट खरिद सुरु

5 months अघि १३६
गहुँ खरिद
अर्थ / वाणिज्य

खाद्य कम्पनीले समर्थन मूल्यभन्दा बढीमा गहुँ खरिद सुरु, कैलालीबाट थालियो प्रक्रिया

5 months अघि १५२
राष्ट्र बैंक तरलता
Business

राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब झिक्दै: तरलता व्यवस्थापनको कसरत

5 months अघि १४९