सेबोन अध्यक्षका लागि ४७ को आवेदन: बजारको नेतृत्व कसले लिने?
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। सन्तोष नारायण श्रेष्ठको राजीनामापछि रिक्त रहेको पदमा नयाँ नेतृत्व आउने प्रक्रिया सुरु भएको छ। अर्थ मन्त्रालयले आह्वान…
