कृषिमन्त्री चौधरीको निर्देशनमा बागमती स्वीट्स प्रालिमा शिलबन्दी
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी चौधरीको निर्देशनमा काठमाडौंको बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ। खाद्य स्वच्छता र गुणस्तर मापदण्ड पालना नगरेको पाइएपछि खाद्य प्रविधि…