सहकारीले १५% भन्दा बढी लाभांश दिन नपाउने, बचतकर्ताको हितमा सरकारको नयाँ कदम
सरकारले सहकारी ऐन २०७४ संशोधन गर्न ल्याएको अध्यादेश मार्फत सहकारी संस्थाहरूले अब सेयर पुँजीको १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन्। यसअघि यो सीमा १८ प्रतिशत थियो। यो…
Sunita Rai
•
3 months अघि
