ठेक्का प्रकरण: राप्रपा नेता विक्रम पाण्डेको पक्राउले कस्तो प्रश्न खडा गर्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी विक्रम पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठेक्का प्रकरणमा पक्राउ गरेको छ। उनीमाथि अवैधानिक रूपमा ठेक्का आफ्नो पक्षमा पारेको आरोप छ। यो…
Arjun Basnet
•
3 months अघि
