दुई दिनमा ६ हजारले घट्यो सुनको भाउ, तोलाको २ लाख ९४ हजार ५ सय
नेपाली बजारमा सुनको भाउ पछिल्लो दुई दिनमा तोलाको ६ हजार रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य…
Sunita Rai
•
अप्रिल २९, २०२६
