नेपालबाट बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात सुरु, ५ महिनामा १ अर्ब ४३ करोड आम्दानी
नेपालले सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना चल्ने यो निर्यातबाट करिब १ अर्ब ४३ करोड आम्दानी हुने अपेक्षा छ।…
Sunita Rai
•
जुन १५, २०२६
