भारतबाट ५० हजार टन रासायनिक मल आयात अन्तिम चरणमा
सरकारले भारतबाट ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। पहिलो चरणको यो आयातमा ३० हजार टन युरिया र २० हजार टन डीएपी समावेश छ।…
Sunita Rai
•
जुन १५, २०२६
