बाढीले सेयर बजारमा पहिरो: सेबोनको पाँच बुँदे निर्देशन, नेप्सेलाई निगरानीको पत्र
भोटेकोशी नदीमा आएको बाढीले सेयर बजारमा असर गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेलाई पाँच बुँदे निर्देशन दिएको छ। सेबोनले सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा विशेष निगरानी गर्न नेप्सेलाई पत्र लेखेको…
Sunita Rai
•
2 weeks अघि
