काठमाडौंमा नदी किनारका अनधिकृत बस्ती हटाइँदै, १८ गतेदेखि अभियान सुरु
काठमाडौं जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गतेदेखि नदी किनारका अनधिकृत र जोखिमपूर्ण बस्तीहरू हटाउने निर्णय गरेको छ। यस अभियान अन्तर्गत स्थानीयवासीलाई १७ गते साँझसम्म घरटहरा खाली गर्न सूचित गरिएको छ।
