सरकारले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्न अध्यादेश सिफारिस गर्यो; विश्वविद्यालयका राजनीतिक नियुक्ति पनि खारेज हुने
सरकारले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने र विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। यसले कर्मचारी र शैक्षिक क्षेत्रमा ठूलो प्रभाव…
Laxmi Bhattarai
•
3 weeks अघि
