पोखरा विमानस्थल भ्रष्टाचार: पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध मुद्दा, ३.६२ अर्ब हिनामिना कसरी?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसमा ३.६२ अर्ब रुपैयाँ बराबरको…
Arjun Basnet
•
1 week अघि
