सुकुम्बासीको सुस्केरा : जाने ठाउँ छैन, डोजरसँग लड्ने तागत छैन
काठमाडौं उपत्यकामा सुकुम्बासी बस्तीमाथि डोजजर चलाइँदा हजारौं परिवारको बिचल्ली भएको छ। जाने ठाउँ नहुँदा उनीहरूको भविष्य अन्योलमा परेको छ। राज्यले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान दिन सकेको छैन।
Maya Thapa
•
3 weeks अघि
