रन्जित कुमारको धारिलो बलिङ: चितवन राइनोजको ४ विकेटको जितमा निर्णायक
शुक्रबार साँझ कीर्तिपुरमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को २५औँ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो। यस जितमा रन्जित कुमारको बलिङ प्रदर्शन निर्णायक रह्यो।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।