जनकपुरधाममा २० वर्षीया महिला मृत: हत्याको आशंकामा प्रदर्शन, श्रीमान् नियन्त्रणमा
जनकपुरधामको कपिलेश्वरमा २० वर्षीया प्रियंका दास मृत फेला परेपछि स्थानीयले हत्याको आशंका गर्दै प्रदर्शन गरेका छन्। प्रहरीले श्रीमान् विनोद दासलाई नियन्त्रणमा लिएको छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।