कांग्रेस तीन चिरामा विभाजित, सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
नेपाली कांग्रेस तीन चिरामा विभाजित भएको छ। सर्वोच्च अदालतले आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिए पनि दुवै पक्षले समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाएका छन्।

General breaking news