टेक्सास बारमा नेपाली युवामाथि आक्रमण: चार जनाविरुद्ध गम्भीर अभियोग
अमेरिकाको टेक्सासको इर्भिङ सहरमा रहेको पिक रेस्टुरेन्ट एन्ड बारमा भएको झडपमा चार नेपाली मूलका युवाविरुद्ध गम्भीर शारीरिक आक्रमणको अभियोग दर्ता भएको छ। पीडितको टाउको, ओठ र घाँटीमा चोट लागेको छ।…
Bikram Magar
•
जुलाई १२, २०२६
