काठमाडौंमा ८६ घरमाथि डोजर, अनामनगरदेखि पशुपतिसम्मको सडक विस्तार
काठमाडौं उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानले तीव्रता पाएको छ। आइतबार अनामनगरदेखि पशुपतिसम्मको क्षेत्रमा वाग्मती र सहायक नदी किनारका ८६ घरटहरा डोजर लगाएर भत्काइएका छन्।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।