काठमाडौंको वंशीघाटमा डोजर पुगे, बस्ती हटाउन प्रहरी परिचालन
काठमाडौंको वंशीघाट क्षेत्रमा करिब आधा दर्जन डोजर पुर्याइएको छ। बस्ती हटाउने तयारीका साथ डोजरहरू ल्याइएको र त्यसका लागि प्रहरी तथा नगरप्रहरीसमेत परिचालन गरिएको छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।