यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने र रकम असुल्ने १५ जना बिचौलिया पक्राउ परेका छन्। थप अनुसन्धान जारी छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।