राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले २०८३ असोज २७ गते मंगलबार वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। यसअघि विपद् अध्यादेश पनि जारी भइसकेको छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।