मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
वर्ग

राजनीति

नेपालको राजनीति: सरकार, संसद, दल, निर्वाचन र नेताका ताजा समाचार तथा विश्लेषण।

4,004 समाचारहरू
इनम सापकोटा मोबाइल
राजनीति

इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग: पद्मा अर्याल

प्रहरी अनुसन्धानमा रहेको इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीको सल्लाहकारको निवासमा पुगेर म्यासेज डिलिट र स्क्यान गरिएको विषयमा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सत्ताको चरम दुरुपयोग भएको बताएकी छन्।

Nmkhabar डेस्क • नोभेम्बर ५, २०२६
दानबहादुर कार्की सर्वोच्च
राजनीति

निवर्तमान आईजीपी दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा

Nmkhabar डेस्क • नोभेम्बर ५, २०२६
भीष्मराज आङदेम्बे
राजनीति

सरकारले आईजीपी कार्कीलाई हटाएर डा. केसीलाई नियुक्त गर्दा भीष्मराज आङदेम्बेको आलोचना

Nmkhabar डेस्क • नोभेम्बर ५, २०२६
आईजीपी हेरफेर
राजनीति

आईजीपी हेरफेरमा सरकार र रास्वपाका प्रवक्ताबीच विरोधाभास

Nmkhabar डेस्क • नोभेम्बर ५, २०२६
भारतीय विदेश सचिव विक्रम मिश्री
राजनीति

भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर आजै स्वदेश फर्किँदै

Nmkhabar डेस्क • नोभेम्बर ५, २०२६
धनुषा फरार प्रतिवादी
प्रदेश

धनुषामा कैद र जरिवाना छलेर बसेका ५ फरार प्रतिवादी पक्राउ

Nmkhabar डेस्क • नोभेम्बर ४, २०२६
हिराबाबु भट्टराई भ्रष्टाचार
राजनीति

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध नक्कली प्रमाणपत्रमा भ्रष्टाचार मुद्दा दायर

Nmkhabar डेस्क • नोभेम्बर ४, २०२६
आईजीपी मनोजकुमार केसी
राजनीति

आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान, आजै पदभार सम्हाल्दै

Nmkhabar डेस्क • नोभेम्बर ४, २०२६
प्रहरी महानिरीक्षक मनोज केसी
राजनीति

नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसी: नक्कली भुटानी शरणार्थी प्रकरणका अनुसन्धानकर्ता

Nmkhabar डेस्क • नोभेम्बर ४, २०२६
डा गोविन्द केसी वार्ता
राजनीति

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा ४ सदस्यीय समिति गठन

Nmkhabar डेस्क • नोभेम्बर ४, २०२६