राजदूत नियुक्तिमा ४,४०० आवेदन लुकाएर गोप्य निर्णय: रास्वपाको पारदर्शितामा गम्भीर प्रश्न
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आएका ४,४०० भन्दा बढी आवेदन लुकाएर गोप्य रूपमा सीमित व्यक्तिलाई छनोट गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
