जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे एमाले महासचिव पोखरेलको गम्भीर समीक्षा
एमाले महासचिव शंकर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनु र आफ्नै नेतृत्वको सरकारबाट अपदस्थ हुनुपरेकोबारे गम्भीर समीक्षाको खाँचो औंल्याएका छन्। पोखरेलले विगतका कमजोरीहरूको गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नहुने…
Arjun Basnet
•
अगस्ट १६, २०२६
