मधेस प्रदेशमा मानवअधिकार उल्लंघनका ३९ उजुरी: प्रहरीमा जाहेरी नपरेका घटना बढी
आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता भएका छन्। नागरिकका आधारभूत अधिकार, महिला तथा बालअधिकार, जातीय भेदभाव, आर्थिक तथा सामाजिक अधिकार र यातनाजस्ता विषयमा उजुरी परेका…
Kamala Devi
•
अगस्ट ३, २०२६
