सरकारी खरिदमा स्वदेशी उत्पादन अनिवार्य: निर्देशिका उल्लंघन गर्नेलाई कालोसूची र कारबाही
सरकारले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको छ। यसले सरकारी खरिदमा स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्दै आयातमुखी डिजाइनमा रोक लगाएको छ।
