रौतहटमा स्कुल बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु, चालक नियन्त्रणमा
रौतहटको चन्द्रपुर नगरपालिका-८, मोतिपुरमा मुनलाइट एकेडेमीको स्कुल बसले ठक्कर दिँदा २ वर्षीया बालिका महिमा चौधरीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।