मालपोतमा सेवाग्राहीलाई ठग्ने बिचौलियामाथि प्रहरीको ‘एक्सन’: गौरबाट ४ जना पक्राउ
रौतहटको गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रकम असुल्दै गरेका ४ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। सरकारको निर्देशनपछि प्रहरीले निगरानी बढाएको हो।

सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।