रौतहटको इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको प्रहरीद्वारा उद्धार
रौतहटको ईशनाथ नगरपालिका-८ बाट असोज २१ गते ४२ भारतीय नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई एसएसबी र नेपाल प्रहरीको संयुक्त टोलीले रक्सौलस्थित क्वारेन्टाइनमा राखेको छ।
सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।