रसुवा बाढी: १६ को मृत्यु, ३८४ पर्यटक र ७९ सुरक्षाकर्मी सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले १६ जनाको ज्यान लिएको छ। ३८४ पर्यटक र ७९ सुरक्षाकर्मी सम्पर्कविहीन छन्। उद्धार कार्य जारी छ।
सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।