पीएचपीमा गम्भीर साइबर सुरक्षा कमजोरी: नेपालका सरकारी वेबसाइट बन्द
पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर साइबर सुरक्षा कमजोरी भेटिएपछि नेपालका सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द भएका छन्। यसले सरकारी सेवा प्रवाहमा असर पुगेको छ।

प्रविधि, मोबाइल, इन्टरनेट, एआई र डिजिटल सेवाका ताजा समाचार।